नवलपुरको लोकाहामा प्रस्तावित औद्योगिक क्षेत्रका लागि थप एक करोड बजेट

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १ गते १६:४९
नवलपुरको लोकाहामा प्रस्तावित औद्योगिक क्षेत्रका लागि थप एक करोड बजेट

नवलपुर । नवलपुरको लोकाहामा बनाउने भनिएको औद्योगिक क्षेत्रको लागि गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७९/८०को बजेटमा थप एक करोड विनियोजन गरेको छ ।

अहिले प्रदेशका अर्थ मन्त्री रामजी बरालले गण्डकी प्रदेशको बजेट प्रस्तुत गरिरहेका छन ।

प्रकाशित : २०७९ असार १ गते १६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI