सन्दीपमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २ गते १२:०३
सन्दीपमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ । अघिल्लोपटक थपिएको सात दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले अदालतले थप चार दिनको म्याद दिएको जानकारी दिए ।

प्रकाशित : २०७९ कार्तिक २ गते १२:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI