मगर दिवसमा गैंडाकोटमा सार्वजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन ११ गते १५:५०
मगर दिवसमा गैंडाकोटमा सार्वजनिक बिदा

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिकाले ४१ औं मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

४१ औं मगर दिवसको  उपलक्ष्यमा  फागुन १५ गतेका दिन नगरपालिकाले दिने अत्यावश्यक सेवा बाहेक नगर भित्रका सम्पुर्ण शैक्षिक संँस्था, सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा कार्यपालिका बैठकको निर्णण अनुसार सार्वजनिक बिदा दिईएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनु भयो ।

नगरपालिकाको फागुन ४ गते बसेको कार्यपालिका बैठककोले बिदा दिने निर्णय गरेको हो ।

 

प्रकाशित : २०७९ फागुन ११ गते १५:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI