लोकाहा खोला किनारमा बाख्रा चराउदैँ गरेकी महिला गैँडाको आक्रमण बाट घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २३ गते १५:५७
लोकाहा खोला किनारमा बाख्रा चराउदैँ गरेकी महिला गैँडाको आक्रमण बाट घाईते

कावासोती । नवलपुरको लोकाहा खोला किनारमा बाख्रा चराउदैँ गरेकी ६० वर्षीय महिला गैँडाको आक्रमणमा परेर घाईते भएकी छिन ।

देवचुली न.पा.१० पृथ्वीनगर नजिकै रहेको लोकाहा खोलाको किनारमा बाख्र चराउदैँ गरेकी ठगिसरा सुनारी गैँडाको आक्रमणमा परेर घाइते भएकी हुन ।

गैँडाको आक्रमणमा परेर घाईते सुनारीको ढाड, बाँया गाला, दाँया खुट्टा र दुबै पाखुरामा चोट लागेको र उनको देवचुली अस्पताल दलदलेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० माघ २३ गते १५:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI