छैटौं राईनो संरक्षण गोल्डकपको उपाधि गण्डकीलाई

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ९ गते १८:२३
छैटौं राईनो संरक्षण गोल्डकपको उपाधि गण्डकीलाई

कावासोती । छैटौं राईनो संरक्षण गोल्डकपको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

राईनो रंगशालामा बुधबार सम्पन्न फाईनलमा सेन्टर कलेज अठ्ठाईस बिघालाई २-१ गोल अन्तरले हराउदै गण्डकीले उपाधी हात पारेको हो । उपाधि सँगै गण्डकीले नगद ८ लाख रुपैयाँ सहित ट्रफी हात पारेको छ ।

प्रतियोगिताको उपविजेता सेन्टर कलेज अठ्ठाईस बिघाले ४ लाख हात पारेको छ ।

प्रकाशित : २०८० फागुन ९ गते १८:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI