एसएलआरको ५ राउन्ड गोलि सहित त्रिवेणीबाट एक जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २४ गते ९:११
एसएलआरको ५ राउन्ड गोलि सहित त्रिवेणीबाट एक जना पक्राउ

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ७ मा रहेको भारतसँगको सिमा नाका  त्रिवेणीबाट एसएलारको ५ राउण्ड गोलि सहित एक जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा जिल्ला विनयी त्रिवेणी गाउँपालिका ७ बस्ने राहुल थापा रहेका
जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गस्तीमा रहेको प्रहरी टोलिले शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा थापा गोलि सहित पक्राउ परेका हुन ।

घटनाको अनुसन्धानभै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० चैत २४ गते ९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI