कांग्रेस पदाधिकारी बैठक आज बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २० गते ९:००
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
sf7df8f}F, !! h]7 M g]kfnL sfFu|]; kf6L{sf] kbflwsf/L a}7s cfOtaf/ kf6L{ s]lGb|o sfof{no nlntk'/sf] ;fg]kfdf ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf a:b} . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ ।

 

प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने भए पछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवारी आयो भने प्रधानमन्त्री पदबाट पछि नहट्ने बताउँदै आएका छन् ।

यता, रामचन्द्र पौडेल भने सरकारमा जान नहुने अडान राख्दै आएका छन् ।

कांग्रेसले संसदीय दलको बैठक पनि भोलिका लागि बोलाएको छ । उक्त वैठकमा यस विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

फाइल तस्बिर

प्रकाशित : २०७७ फागुन २० गते ९:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI