नवलपुरमा निषेधाज्ञा जेठ ३१ गते सम्म थप

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २३ गते १६:५८
नवलपुरमा निषेधाज्ञा जेठ ३१ गते सम्म थप

नवलपुरमा जेष्ठ ३१ गतेसम्म निषेधज्ञा थप गरिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २४ गते राति १२ वजेबाट सकिदै गरेको निषेधाज्ञा जेष्ठ मसान्त सम्म थप गर्ने निर्णय गरेको हो ।

थप विवरण केही बेरमा ।

 

 

प्रकाशित : २०७८ जेठ २३ गते १६:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI