कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २२ गते १८:५५
कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौँ – स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएससी)लाई निकट भविष्यमा सञ्चालन हुन लागेका परीक्षा स्थगित गर्न सिफारिश गरेको छ ।

सीसीएमसीको बैठक शनिबार बस्दैछ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को संक्रमण बढीरहेकाले ४ लाख विद्यार्थीको जीवन रक्षालाई दृष्टिगत गर्दै हाललाई परीक्षा स्थगित गर्न सिफारिश गरिएको भन्दै यसको पुष्टी गरेका छन् ।

प्रकाशित : २०७८ साउन २२ गते १८:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI