कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २९ गते १९:०६
कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आफ्नो नेतृत्वमा २२ केन्द्रीय सदस्यले राजीनामा दिएको पुष्टि गरे । राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यहरूले आजको बैठकमा भने भाग लिएका छन् ।

बाह्रखरीसँग कुरा गर्दा पनि घिमिरे भने केन्द्रीय समिति बैठकमै सहभागी थिए । “हामीले सामूहिक राजीनामा दिएका छौँ,” घिमिरेले भने, “अहिले बैठकमा कुरा गर्न मिल्दैन पछि कुरा गरौँला ।” उनले आफूसहित २२ जनाको राजीनामा पार्टी सभापतिलाई बुझाएको जानकारी दिए ।

प्रकाशित : २०७८ साउन २९ गते १९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI