संसद बैठक शुक्रबारसम्म स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ४ गते १४:०३
संसद बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्‍मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेश तथा शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।

सापकोटाले अर्को बैठक फागुन ६ गते एक बजे बस्ने जानकारी गराए ।

अर्को बैठकमा एमसीसी टेबल हुने सम्भावना छ ।

प्रकाशित : २०७८ फागुन ४ गते १४:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI