कावासोतीको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गुरौ र पन्तले उम्मेदवारी फिर्ता लिने

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १६ गते ९:०५
कावासोतीको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गुरौ र पन्तले उम्मेदवारी फिर्ता लिने

नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोती नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस नेताहरु कमलराज गुरौ र नारायण पन्तले उम्मेदवारी फिर्ता लिने भएका छन ।

कांग्रेस नेताहरु सँगको छलफल पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुरौ र पन्तले उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

प्रकाशित : २०७९ वैशाख १६ गते ९:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI