यस्तो हुनेछ नवलपुरको मतपत्र ( नमुना मत पत्रको फोटो सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १८ गते १७:३१
यस्तो हुनेछ नवलपुरको मतपत्र ( नमुना मत पत्रको फोटो सहित)

नवलपुर । वैशाख३० गते हुने स्थानिय तहको निर्वाचनको लागी नर्वाचन आयोगले सार्वजनिक गरेको ‘नमुना मतपत्र’ अनुसार नवलपरासी पूर्व नवलपुरको मतपत्रमा पहिलो नं मा नेकपा एमालेको सूर्य चिन्ह , दोश्रोमा नेपाली काङ्ग्रेसको रुख चिन्ह , तेस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह केन्द्रको हसिया हतौडा चुनाव चिन्ह रहेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको ‘नमुना मतपत्र’ सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न छन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै छन् ।
नवलपरासी पूर्व । नवलपुरका लागि ३४ वटा चुनाव चिह्न प्रदान गरेको छ ।

हेर्नुहोस् नवलपरासी पूर्व नवलपुर जिल्लाको मतपत्र यस अनुसार छ ।

प्रकाशित : २०७९ वैशाख १८ गते १७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI