गोरखाबाट लुम्बिनी घुम्न आएको बस फर्किने क्रममा दाउन्नेमा दुर्घटना : ३० जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ७ गते १७:५५
गोरखाबाट लुम्बिनी घुम्न आएको बस फर्किने क्रममा दाउन्नेमा दुर्घटना : ३० जना घाईते

नवलपुर । पुर्व पश्चिम राजमार्गको बर्दघाट-४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न ।

आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी आएको बस फर्कने क्रममा दुर्घटना हुँदा ३० जना घाइते भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैइरहेको छ ।

 

प्रकाशित : २०७९ जेठ ७ गते १७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI