गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कावासोतीमा प्रसुती अस्पताल निर्माण गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २४ गते १६:११
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कावासोतीमा प्रसुती अस्पताल निर्माण गरिने

नवलपुर । गण्डकी प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रस्तुत भइरहेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुरुङले आगामी वर्ष नवलपुरको कावासोतीमा प्रसुति अस्पताल निर्माण गरिने बताए ।

त्यसै गरि मध्यविन्दु जिल्ला अस्पतालमा निशुल्क डायलासिस सेवा सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

प्रकाशित : २०७९ जेठ २४ गते १६:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI