गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : आगामी वर्षबाट प्रदेश सरकार सँग बाआमा कार्यक्रम सन्चालन गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २४ गते १६:१६
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : आगामी वर्षबाट प्रदेश सरकार सँग बाआमा कार्यक्रम सन्चालन गरिने

नवलपुर । गण्डकी प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रस्तुत भइरहेको छ ।

उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुरुङले आगामी वर्ष प्रदेश सरकारसँग बाआमा कार्यक्रम सञ्चालन हुने जानकारी दिए । जेष्ठ नागरिकलाई प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न उक्त कार्यक्रम सञ्चालन गरिने गुरुङले बताए ।

उक्त कार्यक्रमले वृद्धाश्रममा आश्रीत, दीर्घ रोग लागेका जेष्ठ नागरिकलाई टेवा पुग्ने विश्वास गरिएको छ ।

 

प्रकाशित : २०७९ जेठ २४ गते १६:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI