सेपाकताक्रोको पुरुष डबल तर्फको कास्य पदक वाग्मतीलाई

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३० गते १०:५४
सेपाकताक्रोको पुरुष डबल तर्फको कास्य पदक वाग्मतीलाई

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष डबल तर्फ वाग्मतीले गण्डकीलाई हराउदै कास्य पदक हात पारेको छ ।

प्रतिस्पर्धात्मक खेलमा संगिन थापा, रविन भट्टराई र क्षितिज कुमार धामीको समूहले वागमती प्रदेशले गण्डकीलाई २-१कोसोझो सेटमा हराउदै कास्य पदक हात पारेका हुन ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न ।—

प्रकाशित : २०७९ असोज ३० गते १०:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI