ब्युँताइयो ‘सांसद विकास कोष’, प्रतिसांसद ५ करोड बजेट विनियोजन

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १५ गते १९:४३
ब्युँताइयो ‘सांसद विकास कोष’, प्रतिसांसद ५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट हटाएकाे सांसद विकास कोष आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले व्युँताएका हुन् ।

सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका प्रतिसांसदका लागि ५ करोड रकम विनियोजन गरेको उनले बताए। त्यसका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

प्रकाशित : २०८० जेठ १५ गते १९:४३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI