सन्दीपविरुद्धको मुद्दामा आज फैसला पेसी

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २१ गते ८:३८
सन्दीपविरुद्धको मुद्दामा आज फैसला पेसी

कावासोती  । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार फैसला पेसी तोकिएको छ ।

बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ ।

यसअघि भदौ १० गते मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो

सन्दीप एसिया कप खेलेर हिजो मात्रै स्वदेश फर्किएका छन् ।

प्रकाशित : २०८० भदौ २१ गते ८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI