राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ जना स्थायी कर्मचारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २० गते ६:१६
राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ जना स्थायी कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले २३२ जना कर्मचारीकाे माग गरेकाे छ। विज्ञापन प्रकाशन गर्ने छनाेट समितिकाे बैठकले २३२ जना सहायक सूचककाे लागि दरखास्त मागेकाे हाे। विभागले लोकसेवाबाट सञ्चालन हुने सहायक सुचक पदको लागी खुल्ला र समावेशी गरी २३२ जना कर्मचारी मागेको छ। आवेदन एस.एल.सी वा एस.ई.ई. उतिर्ण गरेकाले पौष २६ गतेभित्र राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np  मा लगइन गरी फारम भर्न सक्नेछन् ।

हेर्नुहाेस विज्ञापन


प्रकाशित : २०७६ पुष २० गते ६:१६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI