मलेसियामा नेपाली कामदार कुटिए, भिडिओ भाइरल

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १७ गते ८:०४
मलेसियामा नेपाली कामदार कुटिए, भिडिओ भाइरल

मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली कामदारमाथि आफ्नै सुपरभाइजरले निर्घात कुटिरहेको दृश्य भाइरल बनेसँगै यसबारे चौतर्फी चासो उठ्न थालेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडिओमा देखिए अनुसार सन्तोष सापकोटा नामका कामदारलाई सुपरभाइजरले लठ्ठीले प्रहार गरिरहेका छन् । तर सन्तोषले प्रतिकार गर्न सकिरहेका छैनन् ।

उनी सुरक्षागार्ड भएको पनि भिडिओबाट चिनिन्छ । घटनासँगै उनले दूतावासमा उजुरी दिएका छन् । यस्तो भिडिओ गत जुलाई ७ मा सार्वजनिक भएको बताइएको छ ।

https://www.facebook.com/watch/?v=633076260673983
प्रकाशित : २०७७ साउन १७ गते ८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI