क्लासिक–३५० थप दुई रंगमा उपलब्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १६ गते १२:४६
क्लासिक–३५० थप दुई रंगमा उपलब्ध

काठमाडौं । रोयल एनफिल्डले आफ्नो लोकप्रिय मोडल क्लासिक–३५० सीसीको सिंगल भेरियन्टका थप दुई नयाँ रंग सार्वजनिक गरेको छ । मोटरसाइकल अब नेपाली बजारमा एयरबर्न ब्लु र स्टम्र्रिडर स्यान्डमा नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि ड्युअल च्यानल एबीएस पनि रखिएको छ ।ड्युअल च्यानल एबीएससहितको एनफिल्डको मुल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : २०७७ मंसिर १६ गते १२:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI