क्रियाशिल महिला पत्रकार समूह नवलपुरको नयांँ कार्यसमिती चयन

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २१ गते १६:४१
क्रियाशिल महिला पत्रकार समूह नवलपुरको नयांँ कार्यसमिती चयन

कावासोती ।  क्रियाशिल महिला पत्रकार समूह (डब्लु डब्लु जे) नवलपुरको प्रथम भेलाले आज नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । सस्थाकी निबर्तमान अध्यक्ष धनु भुसालको अध्यक्षतामा सम्पन्न भेलाले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको अध्यक्षमा ज्ञानु पङ्गेनी, उपाध्यक्षमा शारदा झेडी मगर, सचीवमा राधिका भुसाल, र कोषध्यक्षमा मिनाक्षी कंडेल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा माया कंडेल, एलिना केसि गङा बिस्वकर्मा चयन हुनु भएको छ । कार्यक्रम कुमारवर्ती बहुमुखी कलेजमा सम्पन्न भएको थियो ।

प्रकाशित : २०७७ माघ २१ गते १६:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI