बर्दिया राष्ट्रिय निकुञ्जका ७६ वटा नेपाली हात्ती भारतमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ७ गते १७:३४
बर्दिया राष्ट्रिय निकुञ्जका ७६ वटा नेपाली हात्ती भारतमा

काठमाडौं। नेपालको बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीहरु भारतमा पुग्न थालेका छन् । ७६ वटा नेपाली हात्ती भारतको दुधवा टाइगर रिजर्भको कर्तनिया घाट क्षेत्रमा गएको हिन्दूस्तान दैनिकले जनाएको छ ।

यस विषयमा टाइगर रिजर्भले बर्दिया राष्ट्रिय निकुञ्जलाई सूचना दिएको छ । प्रभागीय वनाधिकारी यशवंतका अनुसार ट्रान्स गेरुआ क्षेत्रको १५० वर्ग किलोमिटर इलाकामा नेपाली हात्तीहरु बस्न थालेका छन् ।

प्रकाशित : २०७७ चैत ७ गते १७:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI