सांसद विकास कोष खारेज

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १५ गते १८:१९
सांसद विकास कोष खारेज

काठमाडौ । सरकारले सांसदमार्फत खर्च गरिने बजेट कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सांसद विकास कोषका नामले समेत चिनिने स्थानीय विकास साझेदारी कार्यक्रम खारेज गरेका हुन् ।

प्रकाशित : २०७८ जेठ १५ गते १८:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI