कावासोतीमा प्रहरीको “तपाईको मास्क खै अभियान ?”

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २९ गते १३:४६
कावासोतीमा प्रहरीको “तपाईको मास्क खै अभियान ?”

कावासोती । नवलपुरको कावासोतीमा शुक्रबार नेपाल प्रहरीले “तपाईको मास्क खै अभियान ?” सन्चालन गरेको छ । कामना विकास बैङको सहकार्यमा जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनमा सन्चालन गरिएको अभियानमा मास्क नलगाउनेलाई मास्क प्रदान गरिएको र सवारी चालकहरुलाई कोरोना बाट जोगिनका स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न सचेत गराईएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख नारायण थापाले बताए ।

हेर्नुहोस प्रहरीको “तपाईको मास्क खै अभियान ?” तस्विरहरुमा

 

 

 

 

 

प्रकाशित : २०७८ साउन २९ गते १३:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI