बुटवलबाट शव लिएर गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १८ गते ११:५३
बुटवलबाट शव लिएर गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु

बुटवल : बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको छ। लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा  ७ जनाको घटनास्थलमा मृत्यु भएको छ।

 

८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७८ पुष १८ गते ११:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI