स्थानीय निर्वाचन : एक लाख ४५ हजार उम्मेदवार

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख २१ गते ११:०१
स्थानीय निर्वाचन : एक लाख ४५ हजार उम्मेदवार

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ। ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन्।

झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो। कानून अनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो।

प्रकाशित : २०७९ वैशाख २१ गते ११:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI