तरुण दलको केन्द्रिय समितिले पायो पुर्णता : नवलपुरबाट ७ जना केन्द्रिय सदस्य

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १३ गते २३:०५
तरुण दलको केन्द्रिय समितिले पायो पुर्णता : नवलपुरबाट ७ जना केन्द्रिय सदस्य

कावासोती । नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिले पूर्णता पाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेसँगै समितिले पूर्णता पाएको हो

केन्द्रिय कार्यसमितिमा नवलपुरबाट ७ जना परेका छ्न । नवलपुर बाट  केन्द्रिय समितिमा सदस्यमा आरसी भट्टराई, गोविन्द क्षेत्री, जगदिश खाँण, मोतिचन्द्र चालिसे, कृष्ण धरेल, गणेश सापकोटा,शान्ति तिवारी मनोनीत भएका हुन ।

कार्यसमितिमा ४०० सदस्यहरूको मनोनयन गरिएको छ ।

प्रकाशित : २०८० असार १३ गते २३:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI