उपराष्ट्रपति र सभामुखद्वारा सपथ ग्रहण समारोह बहिष्कार

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २१ गते १२:३२
उपराष्ट्रपति र सभामुखद्वारा सपथ ग्रहण समारोह बहिष्कार

२० माघ, काठमाडौं । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।

बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

प्रकाशित : २०७७ माघ २१ गते १२:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI