नेकपा प्रचण्ड-माधव समूहद्वारा भोलि देशव्यापी आमहडतालको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २१ गते १४:३७
नेकपा प्रचण्ड-माधव समूहद्वारा भोलि देशव्यापी आमहडतालको घोषणा

नेकपा प्रचण्ड-माधव समूहले देशव्यापी आमहडतालको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर सो समूहले आमहडतालको घोषणा गरेको हो ।

आमहडताल शान्तिपूर्ण हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७७ माघ २१ गते १४:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI