कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १५ गते १८:३५
कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढेको घोषणा गरेका हुन् ।

प्रकाशित : २०७९ जेठ १५ गते १८:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI