चिनियाँ कम्पनीले ६२ करोडमा पायो ३१ करोड थान नोट छाप्ने ठेक्का

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १ गते १६:२०
चिनियाँ कम्पनीले ६२ करोडमा पायो ३१ करोड थान नोट छाप्ने ठेक्का

कावासोती  । चिनियाँ कम्पनीले नेपाली २० रूपैयाँको नोट छाप्ने ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकको २० रूपैयाँको नोट ३१ करोड लाख थान रुपैयाँ छाप्ने ठेक्का  चिनियाँ कम्पनी चाइन बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो ।

यो चीनको सरकारी कम्पनी हो । राष्ट्र बैंकले २० रूपैयाँको नोट छाप्न यो पटक ४६ लाख ९८ हजार ६५८ अमेरिकी डलर (हालको बिनिमयदरमा ६२ करोड २१ लाख ६२ हजार ७४० नेपाली रूपैयाँ) हो ।

प्रकाशित : २०७९ फागुन १ गते १६:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI